सडक/यातायात
डाेजर दुर्घटना हुँदा ३ जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- १९ बैशाख सोमबार, २०७९ | २०:०७:०० मा प्रकाशित
हेटौंडा । काठमाडौँ-तराई द्रूतमार्गमा निर्माणकाे क्रममा उत्खनन् भएकाे माटाे फाल्ने क्रममा डाेजर दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ ।
बकैथा गाउँपालिका-११ स्थित जितपुर भञ्ज्याङ नजिकै भएकाे दुर्घटनामा ३ जना घाईते भएकाे प्रहरीले जनाएकाे छ । मृतक तीनै जना चिनियाँ नागरिक रहेको प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङ्गले बताए ।
दुर्घटनामा १ जनाकाे घटनास्थलमै र २ जनाकाे उपचारकाे क्रममा हेटाैंडा अस्पतालमा मृत्यु भएकाे हो । घाइते तीनै जनाको हेटाैंडा अस्पतालमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस