गाउँ सहर
मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने
- गाउँ सहर संवाददाता
- १८ बैशाख आइतबार, २०७९ | १०:३३:०० मा प्रकाशित
काठमाडौँ । आइतवारबाट काठमाडौँमा मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आइतवारदेखि नै मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्न लागेको हो ।
गत वैशाख ११ गते काठमाडौंको मिनभवनबाट मेलम्चीको पानी वितरण थालिएको थियो । अब भने ९ ओटा भण्डारण केन्द्रबाट १ लाख ७५ हजार धारामा पानी वितरण हुने केयूकेएलले जानकारी दिएको छ ।
गत वर्ष नै मेलम्चीको १७ करोड लिटर पानी काठमाडौँमा वितरण शुरु भइसकेको थियो । तर वर्षायाममा मेलम्चीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको बाँधमा ठूलो क्षति पुर्याएपछि करीब १ वर्ष पछि पुनः पानी काठमाडौँ आएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस