गाउँ सहर
निर्माण व्यवसायी आन्दोलित
- गाउँ सहर संवाददाता
- १५ बैशाख बिहीबार, २०७९ | ०८:१४:०० मा प्रकाशित
काठमाडाैं । निर्माण व्यवसायीले आज (बिहीवार)बाट प्रधानमन्त्री निवास बालुवाटारमा गएर आन्दोलन गर्ने भएका छन् ।
पछिल्लो समय अप्रत्याशित रुपमा बढेको निर्माण सामग्रीको मूल्यवृद्धि र हालै संशोधन खरिद नियावलीमा भएको त्रुटीलाई सच्याउनका लागि गत ८ गतेबाट सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलामा आन्दोलन गर्दै आएका थिए ।
तर, सरकारले कुनै माग सम्बोधन नगरेपछि आजट प्रधानमन्त्री बालुवाटार निवासमा गएर आन्दोलन गर्ने भएको हो ।
नेपाल निर्माण व्यवसायी महासंघले बिहीबारबाट बिहान ९ बजेदेखि १० बजेसम्म धर्ना गर्ने भएको महासंघका महासचिव रोशन दाहालले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस