गाउँ सहर
काठमाडाैंकाे बुढानिलकण्ठबाट २२ जना चिनियाँ नागरिक पक्राउ
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | १४:४२:०० मा प्रकाशित
काठमाडाैं । अध्यागमन विभागले २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बुढानिलकण्ठबाट १० जना पुरुष र १२ जना महिला गरी जम्मा २२ जनालाई पक्राउ गरेको हो ।
उनिहरुलाई गैर कानुनी काम गरेको आशंकाका आधारमा सोधपुछका लागि पक्राउ गरिएको विभागले जानकारी दिएकाे छ ।
अध्यागमन विभागका अनुसार विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले भने,‘उनिहरुको भिजाको प्रोसेस कस्तो हो, यहाँ के गर्दैछन् र गैर कानुनी काम गरेको आशंका लागेर उनिहरुलाई सोधपुछका लागि ल्याएका हौँ । ’
उनिहरुलाई विभागले सोधपुछ गरिरहेको महानिर्देशक भट्टराईले बताए । उनले भने,‘नियन्त्रणमा रहेका उनिहरुको सोधपुछ कार्य जारी छ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
प्रतिकृया दिनुहोस