अर्थतन्त्र
मुक्तिनाथले ल्यायाे ‘मुक्तिनाथ क्रमिक बचत खाता’, यस्ताे छ हेर्नुहाेस्
- गाउँ सहर संवाददाता
- १० बैशाख शनिबार, २०७९ | १०:०१:०० मा प्रकाशित
काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको विशेषतालाई समावेश गरिएको छ । खातामा मासिक वा त्रैमासिक रूपमा निश्चित रकम, न्यूनतम एक वर्षदेखि १० वर्ष अवधिसम्मको बचतमा एक वर्षको व्यक्तिगत मुद्दती खातामा पाइने रकम बराबरको ब्याज पाइने छ ।
त्रैमासिक रुपमा पाएको ब्याज रकम पुनः सोही खातामा राख्दा मुद्दती खाता अनुसारकै ब्याज पाइने बैंकले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस