राजनीति
उम्मेदवार सिफारिस गर्दा कुनै किसिमको रकम नउठाउन कांग्रेसकाे निर्देशन
- गाउँ सहर संवाददाता
- २७ चैत आइतबार, २०७८ | १९:२३:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसले जिल्ला र प्रदेश कार्यसमितिलाई उम्मेदवार सिफारिस गर्दा कुनै किसिमको रकम माग नगर्न निर्देशन दिएको छ ।
उम्मेदवार सिफारिस गर्दा रकम माग गरिएको भन्ने जानकारी आएको भन्दै कांग्रेसले विधान र नियमावलीविपरीत कुनै प्रकारको रकम नउठाउन भनेको हो ।
पार्टीले लिनुपर्ने सदस्यता शुल्क तथा लेबी उठाउन बाँकी भए त्यस्तो रकम भने तत्काल उठाउन कांग्रेसले निर्देशन दिएको छ ।
पार्टी सदस्यले बुझाउनुपर्ने सदस्यता शुल्क र सहयोग रकम (लेबी)बाहेक अन्य कुनै पनि किसिमको रकम लिन/उठाउन नमिल्ने स्पष्ट व्यवस्था भएकाले सो बाहेकको रकम नउठाउन कांग्रेसले भनेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस