राजनीति
माओवादीबाट दाेरम्बाकाे प्रमुख १५ र उपप्रमुखमा ३ जना आकांक्षी
- गाउँ सहर संवाददाता
- २७ चैत आइतबार, २०७८ | १९:०३:०० मा प्रकाशित
रामेछाप । नेकपा माओवादी केन्द्रबाट रामेछापकाे दाेरम्बा शैलुङ गाउँपालिकाको प्रमुखमा १५ जना र उपप्रमुखमा ३ जना आकांक्षी देखिएका छन् ।
आइतबार भएको बैठकमा आंकाक्षीहरुको नाम संकलन गर्दा प्रमुखमा १५ जना र उपप्रमुखमा ३ जना पुगेका हुन् ।
पालिका प्रमुखमा दाबी गर्नेहरूमा वर्तमान गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङ, उपाध्यक्ष कृशला घिसिङ, जिल्ला संयोजक मैन कुमार मोक्तान, कुमारी गौतम, यसु चौलागाई, हिरा बहादुर श्रेष्ठ, तिलक थापा मगर, अम्बिका प्रसाद गजुरेल, रेम बहादुर थापा मगर, चन्द्र बहादुर मगर नेत्र मोक्तान धनदेवी श्रेष्ठ, फिरोज श्रेष्ठ, कर्म सिंह तामाङ, चित्तलाल श्रेष्ठ रहेको छन् ।
त्यसैगरि उपप्रमुखमा उदय रजान मगर, रिता महते र भीम बहादुर थापा मगरले दाबी गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस