राजनीति

महामन्त्री गगनकुमार थापा “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजक

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकले महामन्त्री गगनकुमार थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजक मनोनयन गरेकाे छ ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले साे कुरा बताएका हुन् ।

गाउँ सहर संवाददाता