गाउँ सहर
कार दुर्घटनामा भारतीय अभिनेत्री गायत्रीकाे निधन
- गाउँ सहर संवाददाता
- ८ चैत मंगलबार, २०७८ | १४:००:०० मा प्रकाशित
काठमाडाैं । सडक दुर्घटनामा अभिनेत्री गायत्री उर्फ डोली डिक्रुजको निधन भएको छ । तेलेगु अभिनेत्री गायत्री उर्फ डोली डिक्रुजको निधन भएको भारतीय मिडियाले जनाएका छन् । दुर्घटना हैदराबादको गच्चीबोली क्षेत्रमा भएको थियो ।
उनी साथीसँग कारमा यात्रा गरिरहेकी थिइन् । दुर्घटनामा उनको साथीको पनि निधन भएका छ । कार उनको साथीले चलाएकी थिइन् । कार सडक डिवाइडरसँग ठोकिएर दुर्घटना भएको एजेन्सीले बताएकाे छ ।
२६ बर्षीय अभिनेत्री गायत्री वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् । गायत्री आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्टसँगै आफ्नो युट्युब च्यानल जलसा रायुडूका माध्यमबाट चर्चित बनेकी थिइन् । यसको अलवा उनले कयौ सट फिल्ममा समेत काम गरेकी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस