गाउँ सहर

लोकसेवाले खुलायो ३०० कर्मचारीका लागि विज्ञापन (सूचनासहित)

काठमाडाैं । लोकसेवा आयोगले ३०० स्टाफ नर्सका लागि विज्ञापन खुला गरेको छ ।

बुधबार सूचना प्रकाशित गर्दै आयोगले खुलातर्फ १६५, महिलातर्फ ४५, आदिवासी जनजातितर्फ ३६, मधेसीतर्फ २९, दलिततर्फ १३, अपांगता भएकातर्फ सात र पिछडिएको क्षेत्रतर्फ पाँच गरी ३०० जनाका लागि विज्ञापन खुलाएको हो ।

गाउँ सहर संवाददाता