गाउँ सहर
भूमि आयोगमा जागिरकाे अवसर, माग्याे १९९ कर्मचारी (सूचनासहित)
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण बुधबार, २०७८ | ११:५२:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय भूमि आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले सर्भेक्षक र अमिन पदमा १ सय ९९ जना कर्मचारी माग गरेको हो ।
आयोगले करारमा काम गर्नका लागि सो संख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारहरूले ७ दिन भित्रमा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मुकेश अम्बानी फेरि बने एसियाकै धनी व्यक्ति, एकै दिन थपियो ८.५ अर्ब डलर सम्पत्ति
- राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब नाघ्यो, तीन महिनामै करिब २ खर्ब ४८ अर्बले वृद्धि
- तिहारमा फूलमाला बिक्रीका लागि काठमाडौं महानगरले तोक्यो ३३ ठाउँ, प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
- एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
प्रतिकृया दिनुहोस