गाउँ सहर
भूमि आयोगमा जागिरकाे अवसर, माग्याे १९९ कर्मचारी (सूचनासहित)
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण बुधबार, २०७८ | ११:५२:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय भूमि आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले सर्भेक्षक र अमिन पदमा १ सय ९९ जना कर्मचारी माग गरेको हो ।
आयोगले करारमा काम गर्नका लागि सो संख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारहरूले ७ दिन भित्रमा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस