गाउँ सहर

भूमि आयोगमा जागिरकाे अवसर, माग्याे १९९ कर्मचारी (सूचनासहित)

काठमाडाैं ।  राष्ट्रिय भूमि आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले सर्भेक्षक  र अमिन पदमा १ सय ९९ जना कर्मचारी माग गरेको हो ।

आयोगले करारमा काम गर्नका लागि सो संख्यामा कर्मचारी माग गरेको हो । 

इच्छुक उम्मेदवारहरूले ७ दिन भित्रमा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

गाउँ सहर संवाददाता