गाउँ सहर
प्रजातन्त्र दिवसमा पूर्व राजाकाे सन्देश, प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन
- गाउँ सहर संवाददाता
- ७ फाल्गुण शनिबार, २०७८ | ०९:२४:०० मा प्रकाशित
काठमाडाैँ । प्रजातन्त्र दिवस, २०७८ मा पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना दिँदै प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएकाे बताएका छन् ।
जारी सन्देशमा उनले भनेका छन्, "प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । यो आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । आजको यो ऐतिहासिक दिनमा जनताले अपेक्षा गरेको, रोजे-खोजेको सही शासन पद्धती र विधि विधानमा लाग्न सबैको ध्यान जाओस्, ७२औं प्रजातन्त्र दिवसको सम्पूर्ण नेपालीहरूमा शुभकामना ।"
.png)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस