स्वास्थ्य
अब देशमा कोरोनाभाइरसका १९ हजार ४०० सक्रिय संक्रमित मात्र
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | १६:५०:०० मा प्रकाशित
काठमाडौँ । देशमा अब देशमा कोरोनाभाइरसका १९ हजार ४०० सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
उसका अनुसार पछिल्लो २४ घण्टामा भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ छ । सोसहित कुल मृतकको संख्या ११ हजार ९०२ पुगेको छ ।
सो अवधिमा ७ हजार ९५ जनाको कोरोना परीक्षण गरिएकोमा ६८० नयाँ संक्रमित पत्ता लागेका छन् । सो अवधिमा निको हुनेको संख्या १ हजार ८३५ छ । साेसहित कुल निकाे हुनेकाे संख्या ९ लाख ४२ हजार ७३७ पुगेकाे छ ।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ४३ हजार ८८१ जनाले खोप लगाएका छन् ।
देशमा पछिल्लो समय कोरोना संक्रमण दर घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस