वातावरण
खासै उल्लेखनिय मौसम परिवर्तन नभएतापनि विहान र वेलुकीको समयमा चिसो
- गाउँ सहर संवाददाता
- २ फाल्गुण सोमबार, २०७८ | ०५:००:०० मा प्रकाशित
काठमाडाैँ । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराइका भू-भागमा आंशिक बदली देखी सामान्यतया सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
तर विभागले खासै उल्लेखनिय मौसम परिवर्तन नभएतापनि विहान र वेलुकीको समयमा चिसो हुने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
प्रतिकृया दिनुहोस