गाउँ सहर

लेखा र राजस्व समूहबाट उपसचिवमा १४ जना सिफारिस (नामसहित)

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहबाट १४ जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको मंगलबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । यसअघि सोमबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको थियो ।

लेखा समूहबाट बढुवा सिफारिसमा पर्नेमा

१. विनोद भट्टराई

२. नारायणप्रसाद दाहाल

३. हरिहर आचार्य

४. खिमप्रसाद अर्याल

५. श्रीराम दाहाल

६. रामभक्त रानाभाट

७. ध्यानकुमार राई

८. धर्मभक्त बस्याल

९. बद्रिप्रसाद अर्याल

१०. शरणहरि लुईँटेल

११. तीर्थराज ओझा

राजस्व समूहबाट बढुवा सिफारिसमा पर्नेमा

१. अनिलप्रसाद श्रेष्ठ

२. खगेन्द्र खड्का

३. टीकाराम गैरे 

गाउँ सहर संवाददाता