स्वास्थ्य
काेराेना कहर : नेपालमा पछिल्लाे २४ घण्टामा ६४६२ जनामा कोरोना संक्रमण पुष्टि, १४१६ जनाले गरे स्वास्थ्य लाभ
- गाउँ सहर संवाददाता
- ९ माघ आइतबार, २०७८ | १६:३३:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ४ जनाको कोरोना संक्रमणबाट ज्यान गएकाे छ ।
याेसगैँ नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५५ पुगेको छ ।
आज १ हजार ४ सय १६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ३ सय ७७ पीसीआर तथा ४ हजार ६० एन्टिजेन परीक्षण भएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस