गाउँ सहर
पाहुना गएका ८१ वर्षीय बुढाथोकीको हत्या
- गाउँ सहर संवाददाता
- २७ पौष मंगलबार, २०७८ | ११:१४:०० मा प्रकाशित
मोरङ । गएराति एक वृद्धको हत्या भएको छ । मोरङको लेटाङमा गएराति एक वृद्धको हत्या भएको हाे । खोटाङबाट पाहुना गएका ८१ वर्षीय सीताराम बुढाथोकीको हत्या भएको प्रहरीले जनाएकाे छ । बुढाथोकीको हत्या आरोपमा प्रहरीले डम्बर भुजेललाई पक्राउ गरेको छ ।
लेटाङ नगरपालिका– २ फँडानीमा बुढाथोकीलाई भुजेलले धारिलो हतियार प्रहार गरी हत्या गरेकाे मोरङका एसपी जनार्दन जिसीले जानकारी दिएका छन् ।
सोमबार बेलुका मृतक र हत्या आरोपी वृद्धसँगै मदिरा सेवन गरेका थिए । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस