पूर्वाधार
महालक्ष्मी विकास बैंकका खातावालालाई ॐ चाबहिल डेन्टल हस्पिटलमा विशेष छुट
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १६:२४:०० मा प्रकाशित
काठमाडाैं । ॐ चावहिल डेन्टल हस्पिटल र महालक्ष्मी विकास बैंकबीच सेवा सम्झाैता भएकाे छ । सम्झौता पत्र हस्ताक्षरमा महालक्ष्मी विकास बैंकका कर्मचारी र साे बैंकमा खाता भएका खातावालाहरुलाई हस्पिटलले दाँत उपचारमा २० प्रतिशत छुट दिने सम्झाैता भएकाे छ ।
सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकका तर्फबाट चन्द्र खड्का र ॐ चाबहिल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष कृष्ण घिमिरे तथा प्रबन्ध निर्देशक अनिल कुमार शर्माले हस्ताक्षर गरेका छन् ।
हस्पिटलकाे चाबहिल र काेटेश्वर दुवै ठाउँबाट खातावालाहरुलाई हस्पिटलले छुट दिने प्रबन्ध निर्देशक अनिल कुमार शर्माले जानकारी दिए ।
सम्झाैतापछि महालक्ष्मी विकास बैंकका खातावालाहरूले आवश्यक सेवा लिन सक्ने हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
प्रतिकृया दिनुहोस