विद्युत
नेपाल विद्युत प्राधिकरणमा जागिरकाे अवसर (विज्ञापनसहित)
- गाउँ सहर संवाददाता
- १ पौष बिहीबार, २०७८ | १०:४६:०० मा प्रकाशित
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले करार सेवामा ३४९ जना दरबन्दी माग गरेको छ । प्राधिकरणले रिक्त रहेको प्राविधिक सेवातर्फका तेस्रो, चौथो, पाँचौँ र सातौँ तहका लागि पदपूर्ति गर्न दरबन्दी माग गरेको हो ।
प्राधिकरणले खुला प्रतियोगिताद्वारा एक वर्षका लागि सो पदमा दरबन्दी माग गरेको हो । यसका लागि प्राधिकरणको वेभसाइट www.nea.org.np मा गएर फारम भर्ने व्यवस्था गरेको छ ।



गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस