गाउँ सहर

हितेन्द्रदेव शाक्यलाई हटाइयो विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ ।

उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत