कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका घर्तीकाे कौडा नाचसँगै चुनावी प्रचार (फाेटाेफिचर)
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | २०:४२:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन स्थलको उद्घाटन सत्र चल्दै गर्दा जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घाेषणा गरेका कांग्रेसका अर्का नेता ओम बहादुर घर्ती मगरकाे पक्षमा चुनावी प्रचारकाे माहाैलले धेरै ध्यान खिच्याे ।
जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका मगरले समुदायको संस्कृति कौडा नाच प्रस्तुत गर्दै भोट मागिरहेका थिए । कांग्रेस महाधिवेशनका प्रतिनिधिहरूले धमाधम उम्मेदवारी घोषणा गर्दै आक्रामक प्रचार थालेका छन् ।
उद्घाटन सत्रमा चलिरहँदा उनको पक्षमा एक हुल युवायुवतीहरू उनका पक्षमा मत माग्दै नाचगानमा व्यस्त देखिन्थे ।
नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिका सभापतिसमेत रहेका थापामगर नवलपुर-२, बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।
चौथो मतकासाथ विजयी जनजाति कोटाबाट केन्द्रीय सदस्यको उमेदवारको रुपमा हेरिएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
थप तस्बिरहरू
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस