स्वास्थ्य
कोभिड–१९ विरुद्धको खोप नलगाएका व्यक्तिले काठमाडौंका यी स्थानमा लगाउन सक्ने
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर बिहीबार, २०७८ | ०८:१५:०० मा प्रकाशित
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप नलगाएका नागरिकलाई तत्काल खोप लगाउन सरकारले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा रहेका नागरिकलाई कोभिड संक्रमणको जोखिम कम गर्न तत्काल खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
विभिन्न अस्पताल तथा तोकिएका स्थानमा काठमाडौं, लिलितपुर र भक्तपुरमा खोप लगाइने छ । काठमाडौंमा बिहान १० बजेदेखि ३ बजेसम्म, ललितपुरमा बिहान १० बजेदेखि १ बजेसम्म र भक्तपुरमा १० बजेदेखि ३ बजेसम्म खोप प्रदान गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनेका खोप प्रदान गरिने छ । १८ वर्षमाथिका नागरिकले खोप लगाउन सक्नेछन् ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस