गाउँ सहर
अतिरिक्त गेट हुँदै सर्वोच्च प्रवेश गरे प्रधानन्यायाधीश राणा
- गाउँ सहर संवाददाता
- २९ कार्तिक सोमबार, २०७८ | ११:५९:०० मा प्रकाशित
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आज पनि सहायक गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
मुल गेटमा राजीनामा माग गर्दै वकिलहरुले प्रदर्शनसहित अवरोध गर्दै आएका छन् । प्रधानन्यायाधीश राणा भने महान्यायाधिवक्ताको कार्यालयतर्फको अतिरिक्त गेट हुँदै सर्वोच्च प्रवेश गरेका हुन् ।
वकिलहरुले भने सोमबार पनि सर्वोच्च परिसरमा नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
प्रतिकृया दिनुहोस