प्रविधि
नझुक्किनु हाेला, अब फेसबुक 'मेटा' बन्दैछ
- गाउँ सहर संवाददाता
- १२ कार्तिक शुक्रबार, २०७८ | ०९:०१:०० मा प्रकाशित
काठमाडौँ । विश्वका आममानिसमा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनीको नाम फेरेर 'मेटा' राखेको छ ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले विहीबार आफूले कम्पनीको नाम परिवर्तन गरेर मेटा राख्ने निर्णय गरेको सुनाउने भएको छन् ।
कम्पनीकाे नामसँगै नयाँ लाेगाे पनि सार्वजनिक गरेकाे छ । यस अघि थम्पस अप गरेकाे लाेगाे रहेकाे थियाे ।
यो परिवर्तन यसका अन्य प्लेटफर्महरू फेसबुक इन्स्टाग्राम र ह्वाट्एपमा लागि नुहुने र यो परिवर्तन यी सामाजिक सञ्जालको मालिक कम्पनीको नाममा मात्र परिवर्तन हुने उनले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस