माओवादीका यी नेताले पाए ३२ विभागका जिम्मेवारी
- गाउँ सहर संवाददाता
- ४ कार्तिक बिहीबार, २०७८ | १५:४३:०० मा प्रकाशित

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले विभाग र प्रतिष्ठानको प्रमुखको टुंगो लगाएको छ ।
आज बसेको स्थायी कमिटीको बैठकले विभागको प्रमुखसहित सदस्यहरूको टुंगो लगाएको हो ।
पार्टीका ३३ विभागमध्ये विपत् व्यवस्थापन विभाग भने गठन हुन बाँकी रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
विभाग र प्रमुख
१. अर्थ तथा योजना विभाग – वर्षमान पुन
२. उद्योग विभाग– वामदेव क्षेत्री
३. उपभोग हित तथा आपूर्ति विभाग – मात्रिका यादव
४. कृषि तथा भूमिसुधार विभाग– हरिबोल गजुरेल
५. कोष तथा आर्थिक विभाग – डोरप्रसाद उपाध्याय
६. खानेपानी तथा सरफाइ विभाग – बीना मगर
७. जलस्रोत तथा सिँचाइ विभाग– लीलामणि पोखरले
८. निर्वाचन विभाग – खिमलाल देवकोटा
९. कानुन, न्याय तथा मानवअधिकार विभाग – मुक्ति प्रधान
१०. पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभाग – झक्कुप्रसाद सुवेदी
११. प्रचार तथा प्रकाशन विभाग – कृष्णबहादुर महरा
१२. प्रादेशिक मामिला विभाग – पर्शुराम तामाङ
१३. स्कुल विभाग – गिरिराजमणि पोखरेल, इन्चार्ज – पुष्पकमल दाहाल ‘प्रचण्ड’
१४. पुस्तकालय तथा अभिलेख – नारायणप्रसाद शर्मा
१५. भौतिक पूर्वाधार विभाग – हरि अधिकारी
१६. युवा तथा खेलकुद विभाग – गणेशमान पुन
१७. राजकीय मामिला तथा सुशासन विभाग – रेखा शर्मा
१८. राष्ट्रिय सुरक्षा विभाग – कृष्णबहादुर महरा
१९. वन तथा वातावरण – शक्ति बस्नेत
२०. विज्ञान तथा प्रविधि विभाग – गणेश साह
२१. विदेश मामिला विभाग – नारायणकाजी श्रेष्ठ
२२. शिक्षा तथा मानवस्रोत विभाग – मायाप्रसाद शर्मा
२३. श्रम तथा रोजगार विभाग – रामेश्वर राय यादव
२४. संगठन विभाग – जनार्दन शर्मा
२५. संघीय संसदीय विभाग – देव गुरुङ
२६. समाजकल्याण विभाग – सत्या पहाडी
२७. सहकारी तथा गरिबी विभाग – धर्मदत्त देवकोटा
२८. सहरी विकास विभाग – देवेन्द्र पौडेल
२९. सामान्य प्रशासन विभाग – टेकबहादुर बस्नेत
३०. साहित्य तथा कला तथा संस्कृति विभाग – गोपाल ठाकुर
३१. स्थानीय तह विभाग – उर्मिला अर्याल
३२. स्वास्थ्य तथा जनसंख्या विभाग – कल्पना धमला

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस