गाउँ सहर
नवरात्रको आठौँ दिन महागौरीको आराधना
- गाउँ सहर संवाददाता
- २७ असोज बुधबार, २०७८ | ०६:०६:०० मा प्रकाशित
झापा । नवरात्रको आठौँ दिन महागौरीको आराधना गर्ने गरिन्छ । यसदिनलाई महा अष्टमी पनि भनिन्छ ।
महागौरी आठ वर्षको उमेरमै कठोर तपश्यामा लिन हुँदा शरीर कालो भएको थियो र साक्षात् शिवले गंगा जलद्वारा स्नान गराएपछि यिनको शरीर गोरो भएका कारण महागौरी भनिएको हो ।
यस दिन आफ्ना कुलदेवी कोत घरमा बलि पनि दिने प्रचलन छ तर बलि अर्थ खासमा हिंसा भने होईन बलि भनेको त निवेदन अथवा उपहार हो ।
बलि भनेको मनुष्यमा रहेको काम, क्रोध लोभ, मोह अहंकर रुपी पशुलाई भगवतीको चरणमा अर्पण गर्नु भनिन्छ । यस दिन देवीको बाहन सिंहलाई विधिवत पूजन गर्ने र हात हतियारहरुको पूजा गर्ने प्रचलन पनि रहेको छ ।
महागौरीको पूजाको दिन नरिवलको प्रशाद लगाएर सबैलई बाँडेर खानाले सकल मनोरथ पुराहुने विश्वास छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस