गाउँ सहर
आज एकादशी, दशैँकाे टीका लगाउने क्रम जारी
- गाउँ सहर संवाददाता
- १७ असोज शुक्रबार, २०८२ | ०६:५०:०० मा प्रकाशित
काठमाडाैँ । आज एकादशी, दशैँकाे टीका लगाउने क्रम जारी रहेकाे छ । सडकमा भिड थामिनसक्नु छ । याे क्रम काेजाग्रत पूर्णिमासम्म रहन्छ ।
टाढा रहेका आफन्तसँग भेट गर्नुपर्ने हुँदापनि दशैँकाे टीका काेजाग्रत पूर्णिमासम्म लगाइन्छ ।
तर नेपालका केहि स्थाहरूमा भने विजयादशमीमै टीका समापन गर्ने चलन छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस