गाउँ सहर
बडा दशैँ - साइतमा टीका लगाउनेलाई बिहान ११:५३ बजे
- गाउँ सहर संवाददाता
- १६ असोज बिहीबार, २०८२ | ०५:००:०० मा प्रकाशित
काठमाडाैँ । आज बडादशैँको अन्तिम दिन, मान्यजनबाट दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार साइतमै लागउनेका लागि बिहान ११:५३ बजे उत्तम साइत छ । तर दिनभर लगाउनसकिने उसले बताएकाे छ । उसले भनेकाे छ- टीका लगाउन साइतकाे आवश्यकता पर्दैन ।
टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा गरिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै
- विराटनगर किंग्सलाई ९ विकेटले हराउँदै काठमाडौं गोर्खाजको दोस्रो जित
- गगनको प्रष्टिकरण : एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन
- जनकपुरलाई हराउँदै लुम्बिनी अंक तालिकामा शीर्षस्थानमै
- आज सुनचाँदी दुवैकै मूल्यमा उच्च वृद्धि
- के छ माैसम पूर्वानुमान
- आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
- आज दिउँसो कोशी र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
- एनपीएलमा लुम्बिनीको दबदबा : पोखरालाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो
प्रतिकृया दिनुहोस