कला

हाँस्यकलाकार मनोज गजुरेल जाेडिए, यी हुन् नयाँ श्रीमति

तस्बिरः गजुरेलकाे सामाजिक सञ्जालबाट ।

काठमाडौँ  । चर्चित हाँस्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन् ।

सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेर विवाहबारे जानकारी दिएका हुन् ।

उनले नेपाल सरकारको न्यायसेवाकी अधिकृत मञ्जु पोख्रेलसँग विवाह गरेका हुन् ।

गाउँ सहर संवाददाता