अर्थतन्त्र

एकीकृत परिपत्र–२०७६ मा संशोधन, के भयाे ! पूरा हेर्नुहाेस्

काठमाडौँ । नेपाल राष्ट्र बैंकले  ०५र२०७८–७९ पत्र जारी गर्दै एकीकृत परिपत्र – २०७६ मा संशोधन गरिएको बताएको छ । आइतबार सूचना जारी गरी उसले सो कुरा बताएको हो । 

संशोधित निर्देशनमा निकासी पैठारी नियन्त्रण ऐन, २०१३ अन्तर्गत संशोधन गरिएकाे बताएकाे हाे ।

यस्ताे छ संशाेधित पत्र

गाउँ सहर संवाददाता