स्वास्थ्य

काठमाडौँ उपत्यकामा थप २५५ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २२२, भक्तपुरमा १३ र ललितपुरमा २० जना संक्रमित थपिएका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत