स्वास्थ्य

काठमाडौँ उपत्यकामा थप ३५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६६, भक्तपुरमा ३१ र ललितपुरमा ६२ जनामा संक्रमण पुष्ट भएको हो ।

गाउँ सहर संवाददाता