स्वास्थ्य
कोरोनाभाइरसबाट विश्वमा २३ करोड २५ लाख ७५ हजार १४४ बढी संक्रमित
- गाउँ सहर संवाददाता
- ११ असोज सोमबार, २०७८ | ०५:१५:०० मा प्रकाशित
काठमाडौँ । विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण २३ करोड २५ लाख ७५ हजार १४४ बढी जनसंख्या संक्रमित भएका छन् भने २० करोड ९१ लाख ८९ हजार ८९३ ले भने रोग जितेका छन् । यसमा ४७ लाख ६१ हजार ४३४ ले भने ज्यान गुमाएका छन् ।
सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८६ लाख २३ हजार ८१७ रहेको छ । वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार कुल सक्रिय संक्रमितमध्ये ९३ हजार ३०४ जनाको अवस्था भने चिन्ताजनक छ ।
अहिलेसम्मका केशहरू मध्ये ९८ प्रतिशत डिस्चार्ज भएका छन् भने २ प्रतिशतको मृत्यु भएको इन्फोले बताएको छ ।
अहिले भाइरस तल परेको अवस्था छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
प्रतिकृया दिनुहोस