अर्थतन्त्र

एकीकृत परिपत्र - २०७६ विदेशी विनिमय कारोबारमा थप संशोधन, के परिवर्तन भयाे ?

काठमाडाैँ । एकीकृत परिपत्र - २०७६ विदेशी विनिमय कारोबारमा थप संशोधन भएकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार परिपत्रकाे दफा १.१.७ काे खण्ड (ग) मा संशाेधन र (घ) मा थप गरिएकाे छ । संशाेधितमा कागजपत्र डिस्काउन्ट र अर्काेमा कच्चा पदार्थ र मेशिनकाे विषय थप गरिएकाे छ ।

संशाेधित अंश

 

तपाईँको मत