राजनीति
कांग्रेस क्रियाशील सदस्यता विवाद रहेकाे थप चार जिल्लामा कुरा मिल्याे
- गाउँ सहर संवाददाता
- २ असोज शनिबार, २०७८ | १९:०६:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद थप चार जिल्लामा मिलेको छ ।
शनिबार कैलाली, सुर्खेत, डोल्पा र सर्लाहीको क्रियाशील सदस्यता विवाद टुंगिएको विवाद समाधानका लागि गठित कार्यदलका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए । उक्त विवादका कारण ती जिल्लामा कांग्रेसको अधिवेशन हुन सकेको थिएन ।
बाँकेको क्रियाशील सदस्यता विवाद पनि आजै टुंग्याउन प्रयास जारी रहेको चौधरीले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस