स्वास्थ्य

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए ४३३ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४३३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३२९, भक्तपुरमा ३७ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जनाले ज्यान गुमाएका छन् ।

गाउँ सहर संवाददाता