संसद

संसद्का दुवै अधिवेशन अन्त्य

काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले संसद अन्त्य गरेको पत्र पढेर सुनाए । चालु अधिवेशन आज (सोमबार) राति १२ बजेदेखि अन्त्य भएको छ ।

गाउँ सहर संवाददाता