२०७८ असार मसान्तसम्ममा रु. १४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत (माैद्रिक नीतिकाे पूर्ण पाठसहित्)
- गाउँ सहर संवाददाता
- २९ श्रावण शुक्रबार, २०७८ | १८:५१:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
नयाँ माैद्रिक नीति २०७८/७९ ले कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानको लागि तोकिएका पेशा, उद्यम र व्यवसायहरुलाई ब्याजदरमा सहुलियत दिने उद्देश्यले कार्यान्वयनमा ल्याइएको पुनरकर्जा सुविधाको व्यवस्थाबाट २०७८ असार मसान्तसम्ममा ४८,८९० ऋणीलाई रु. १४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत भएको जनाएकाे छ ।
स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुले लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न रु. ५० करोडसम्म र अक्सिजन प्लाण्ट स्थापना गर्न रु. २० करोडसम्मको कर्जा उपलब्ध हुने व्यवस्था कार्यान्वयनमा ल्याइएको माैद्रिक नीतिमा उल्लेख छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
प्रतिकृया दिनुहोस