गाउँ सहर

आज महाकाली, नारायणी, कोशी, पूर्वी राप्ती, बागमती, कमला नदीहरूमा बहाब बढ्ने

काठमाडाैँ । नेपाल सरकार उर्जा, सिँचाई तथा जलस्राेत मन्त्रालय, जल तथा माैसम विज्ञान विभागका अनुसार आज महाकाली, नारायणी, कोशी, पूर्वी राप्ती, बागमती, कमला र यिनका सहायक नदीहरूमा बहाब बढ्ने, कर्णाली, कन्काई, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ ।

गाउँ सहर संवाददाता