गाउँ सहर
आज महाकाली, नारायणी, कोशी, पूर्वी राप्ती, बागमती, कमला नदीहरूमा बहाब बढ्ने
- गाउँ सहर संवाददाता
- २० श्रावण बुधबार, २०७८ | ०८:२९:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल सरकार उर्जा, सिँचाई तथा जलस्राेत मन्त्रालय, जल तथा माैसम विज्ञान विभागका अनुसार आज महाकाली, नारायणी, कोशी, पूर्वी राप्ती, बागमती, कमला र यिनका सहायक नदीहरूमा बहाब बढ्ने, कर्णाली, कन्काई, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस