गाउँ सहर

प्रधानमन्त्री शेरबहादुर देउवा विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् । विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सर्ने उनको सचिवालयले जनाएको छ । 

गत मंगलबार प्रधानमन्त्री नियुक्त भएपछि निजी निवास बूढानिलकण्ठमा बस्दै आएका देउवा आज सरकारी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने बुधबार बालुवाटार छाडेर निवास बालकोटमा सरेका छन् ।

गाउँ सहर संवाददाता