फोटो

खोलामा आएको बाढिमा परेका ०९ जनालाई सकुशल उद्दार

जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गाँउपालिका-२ बिनयी खोलामा माछा मार्न भनी गई उक्त खोलामा आएको बाढिमा परेका ०९ जनालाई सकुशल उद्दार गर्दै प्रहरी । तस्बिरः नेपाल प्रहरी

गाउँ सहर संवाददाता