पूर्वाधार
काेराेना उपचार शुल्ककाे बारेमा थाहा पाउनुभयाे ? दिनकाे अब यति लाग्छ
- गाउँ सहर संवाददाता
- २४ जेठ सोमबार, २०७८ | २०:५६:०० मा प्रकाशित
काठमाडौँ । कोरोना उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरी सामान्य विरामीले ३५००, मध्यमले ७००० र गम्भीर विरामीको १५००० दिनको हिसावले र विरामीले आफ्नै खर्चमा उपचार गरेमा अस्पतालले माथि तोकिएको दररेटमा ५० प्रतिशत थप गरी शुल्क लिन सक्ने बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस