स्वास्थ्य

के सुन वा धातुले काेराेनाभाइरसलाई आकर्षित गर्छ ?

काठमाडाैँ । बजार हल्लामा सुन वा धातुले काेराेनाभाइरसलाई आकर्षित गर्छ भन्ने कुरालाई प्रष्ट्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्ताे नहुने बताएकाे छ ।

गाउँ सहर संवाददाता