स्वास्थ्य
देशका कुन अस्पतालमा कति बेड, आइसियू अनि भेन्टिलेटर ? यसरी थाहा पाउनुहाेस् सजिलाे हुन्छ
- गाउँ सहर संवाददाता
- १३ जेठ बिहीबार, २०७८ | १५:३८:०० मा प्रकाशित
काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाइन अस्पतालकाे बेड,आइसियू र भेन्टिलेटरकाे अवस्था बुझ्न सकिने बनाएकाे छ ।
अनलाइनबाटै थाहा पाइने याे व्यवस्था मन्त्रालयले भर्खरै सुरू गरेकाे हाे ।
सबैलाइ सजिलाे हाेस भनेर याे अवस्था निर्माण गरिएकाे उसले बताएकाे छ ।
यहाँ https://covid19.mohp.gov.np/hospital/covid_hospital.html क्लिक गर्नुहाेस् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस