स्वास्थ्य

महामारीकाे समयमा कतै यी नम्बरहरू सेभ गर्न भूल्नुभएकाे त छैन, प्लिज अपडेट

काठमाडाैँ । महामारी तथा विपत्तमा जुनसुकै समयमा पनि अत्यावश्यक पर्ने फाेन नम्बरहरू सेभ गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुराेध गरेकाे छ ।

गाउँ सहर संवाददाता