स्वास्थ्य

नेपालमा काेराेनाकाे तीन भेरियन्ट पुष्टी

काठमाडाैँ । नेपालमा तीन प्रजातिकाे काेराेना स्वरूप पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले अपिल जारी गरी साे कुराकाे जानकारी मंगलबार गराएकाे हाे ।

मन्त्रालयले नयाँ भेरियन्ट पुष्टी गरेसँगै स्वास्थ्य मापदण्डमा कमी नगर्न जनतासमक्ष अपिल गरेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत