वातावरण
चक्रवात ताउ-ते गुजरात हुँदै लम्किँदै, १८५ किमि प्रतिघण्टाकाे रफ्तार
- गाउँ सहर संवाददाता
- ४ जेठ मंगलबार, २०७८ | ०५:३६:०० मा प्रकाशित

काठमाडौँ । चक्रवात ताउ-ते भारतको गुजरात हुँदै लम्किँदै छ । १८५ किमि प्रतिघण्टाको रफ्तारमा रहेको ताउ-ते ले मुम्बइमा भारी वर्षा गराएको छ । गुजरातबाट करिब १.५ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
यसभन्दा अगाडि आएको तूफानले सन् १९९८ मा पनि गुजरातले ठूलो जन र धनको क्षति बेहोरेको थियो । १ हजार १७३ को मृत्यु भएको बताइए पनि १ हजार ७७४ जना हराएका थिए ।
चक्रवात ताउ-तेको असर नेपालमा पनि देखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस