गाउँ सहर
चीनले दिएकाे १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकाबाट काठमाडाैं ल्याइँदै
- गाउँ सहर संवाददाता
- २ जेठ आइतबार, २०७८ | ११:०१:०० मा प्रकाशित
काठमाडौं । नेपाललाई चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आएको छ ।
तातोपानी नाकासम्म आइपुगेको अक्सिजनका सिलिण्डरहरूलाई काठमाडौं ल्याउने काम भइरहेकाे छ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले ती सिलिण्डरहरू सहयोग स्वरुप उपलब्ध गराएको हो । चीन सरकारले उपचारमा सहयोग पुगोस भनेर सिलिण्डरहरू नेपाललाई दिएको हो ।
नेपालमा अक्सिजन अभावको कारण अस्पतालहरूमा कोरोनाका बिरामीलाई उपचार गर्न समस्या भइरहेको बेला चीनले दिएको अक्सिजनले उपचारमा ठुलो सहयोग मिल्ने छ । यसै गरि सरकारले अक्सिजनको अभाव हुन नदिन देशमै अक्सिजन प्लान्ट देखि देशका विभिन्न ठाउँमा प्रयोग विहिन भएका अक्सिजन सिलिण्डर समेत जम्मा गरिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
प्रतिकृया दिनुहोस