गाउँ सहर
निषेधाज्ञा उलङ्घन गरेपछि सामूहिक सजाय (भिडिओसहित)
- गाउँ सहर संवाददाता
- २३ बैशाख बिहीबार, २०७८ | १६:१३:०० मा प्रकाशित
काभ्रे । मुलुकभर उच्च दरमा काेराेना संक्रमण फैलने र मृत्यु हुन थालेपछि सरकाले बिहीबारसम्म ५६ जिल्लामा निषेधाज्ञा गरेकाे छ । काभ्रेमा पनि निषेधाज्ञा लागू गरिएकाे छ । तर कतिपय सर्वसाधारणहरूले निषेधाज्ञाकाे उलङ्घन गरिरहेका छन् । यसरी निषेधाज्ञा उलङ्घन गर्नेहरूमाथि सुरक्षाकर्मीले बनेपाकाे चारदाेबाटाेमा सामूहिक रूपमा उठबस गराएर छाडेकाे छ ।
भिडिओ
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस