स्वास्थ्य

प्रवक्ता शर्माले भने - आत्मबल, औषधि र शुभेच्छा (भिडिओ सन्देश)

काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा काेराेना संक्रमणपश्चात हाेम आइसाेलेशनमा छन् । उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् -

आत्मबल, औषधि र शुभेच्छा। 

प्रतिकूल होस् परिस्थिति।

तर, हिम्मत कहिल्यै नहार्नु।

यही संकल्पसहित आजलाई यही सन्देश।

कोरोना प्रकोप फैलिंदो छ।

सुरक्षित बसौं। आत्मविश्वास कायम राखौं।

धन्यवाद।

जय नेपाल।

गाउँ सहर संवाददाता