स्वास्थ्य
प्रवक्ता शर्माले भने - आत्मबल, औषधि र शुभेच्छा (भिडिओ सन्देश)
- गाउँ सहर संवाददाता
- २२ बैशाख बुधबार, २०७८ | २१:१९:०० मा प्रकाशित
काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा काेराेना संक्रमणपश्चात हाेम आइसाेलेशनमा छन् । उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् -
आत्मबल, औषधि र शुभेच्छा।
प्रतिकूल होस् परिस्थिति।
तर, हिम्मत कहिल्यै नहार्नु।
यही संकल्पसहित आजलाई यही सन्देश।
कोरोना प्रकोप फैलिंदो छ।
सुरक्षित बसौं। आत्मविश्वास कायम राखौं।
धन्यवाद।
जय नेपाल।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस