स्वास्थ्य
प्रवक्ता शर्माले भने - आत्मबल, औषधि र शुभेच्छा (भिडिओ सन्देश)
- गाउँ सहर संवाददाता
- २२ बैशाख बुधबार, २०७८ | २१:१९:०० मा प्रकाशित
काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा काेराेना संक्रमणपश्चात हाेम आइसाेलेशनमा छन् । उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् -
आत्मबल, औषधि र शुभेच्छा।
प्रतिकूल होस् परिस्थिति।
तर, हिम्मत कहिल्यै नहार्नु।
यही संकल्पसहित आजलाई यही सन्देश।
कोरोना प्रकोप फैलिंदो छ।
सुरक्षित बसौं। आत्मविश्वास कायम राखौं।
धन्यवाद।
जय नेपाल।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विराटनगर किंग्सलाई ९ विकेटले हराउँदै काठमाडौं गोर्खाजको दोस्रो जित
- गगनको प्रष्टिकरण : एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन
- जनकपुरलाई हराउँदै लुम्बिनी अंक तालिकामा शीर्षस्थानमै
- आज सुनचाँदी दुवैकै मूल्यमा उच्च वृद्धि
- के छ माैसम पूर्वानुमान
- आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
- आज दिउँसो कोशी र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
- एनपीएलमा लुम्बिनीको दबदबा : पोखरालाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो
- लिटल फ्लावरमा स्पोर्टस् मिट सुरु, विभिन्न खेलमा विद्यार्थीबीच प्रतिस्पर्धा हुने
प्रतिकृया दिनुहोस